२७ बैशाख, काठमाडौ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागी बिहिबार राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले भोलि राति १२ बजेदेखि ४८ घण्टासम्म मौन अवधि लागू हुने जनाएको हो ।

आयोगका अनुसार यो ४८ घण्टाको अवधिमा उम्मेदवारले निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार भोली राती १२ बजेपछि निर्वाचनप्रचारप्रसार गर्न पाउने छैनन् ।

मौन अवधिमा निर्धारित क्षेत्रभित्र प्रचार प्रचार गर्न नपाउने तथा सभा, जुलुस, नारावाजी तथा शान्ति खलबलाउने काम पर्न नपाउन गरी सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

आयोगले जारी गरेको विज्ञप्तीको पूर्ण पाठः