एजेन्सी।

दीपिकासँग भ्यालेन्टाइन दिवस मनाउन टोरन्टो पुगेका ‘बाजिराव’ रणवीर शनिवार दीपिकाको हलिउड चलचित्र ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’को सेटमा पुगे। यहि चलचित्रका निर्देशक ‘डि.जे. करूजो’ले दीपिका-रणवीरको जोडिसँग फोटो खिचेर ट्वीटरमा सेयर समेत गरेका छन्।DJ karujo with Deepika and Ranbeer

ट्वीटरमा फोटो सेयर गर्दै हलिउड निर्देशकले लेखे- “आज सेटमा स्पेशल भिजिटर रणवीरसिंह को इन्ट्री, जसलाई देखेर बहुत खुसी छिन् दीपिकापादूकोण” ।

रणवीरलाई अकस्मात फिल्मको सेटमा देखेर दीपिका पनि असाध्यै खुसी भएकी थिइन् साथै छक्क पनि परिन्।

यो पनि हेर्नुहोस्-
दीपिकाले भनिन् – हो रणबीर मेरो ब्वाइ फ्रेण्ड हो
दीपिकाले बाँधिदिइन् पत्रकारको जुत्ताको तुना
दीपिका अमिताभलाई ‘बाबा’ भन्छिन्
कठीन ट्रेनिङ्ग गर्दै सुल्तान गर्ल (तस्विर सहित)