४ मंसिर, काठमाडौं ।  सत्तारुढ दल नेकपाको सचिवालय बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

अहिले बिहान ९ बजे बस्ने सचिवालय बैठकले प्रधनामन्त्री केपी शर्मा ओलीले गर्न लागेको मन्त्रीपरिषद पुनर्गठन, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइने कार्य विभाजन र समसामायिक विषयमा छलफल हुने नेकपाका कार्यलय सचिव ईश्वरी रिजालले बताए ।