१ फागुन, काठमाडौं।

आइतबार बिहान मन्त्रिपरिषद् बैठकले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको ५ घण्टामै सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन फैसला सुनायो। वरियताक्रम मिच्दै हुनलागेको यो निर्णय विरुद्ध शुक्रबार नै कपिलदेव भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए।

यो पढ्नुस्: पोखरेल पाउने भए कार्यवाहक महानिरीक्षकको जिम्मेवारी

प्रधानन्यायाधिस सुशिला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्को यो निर्णय रोकेको थियो। पढ्नु सर्वोच्चको निर्णयका के थियो: