सपना नदेख्ने मानिस सायदै भेटिएला। भन्ने नै हो भन्ने सबैले सपना देख्छन्, जनावरले पनि सपना देख्छन्, यो पुष्टि भएकै कुरा हो। तर फरक के छ त भन्दा कसैलाई आफ्नो सपना याद हुन्छ भने कसैलाई हुँदैन। सपना भनेको हाम्रै अर्धचेतन मनको छायाँ हो भन्न सकिन्छ। हामीभित्र रहेको डर, त्रास, खुसी अनि अनुभवबाटै सपना परावर्तित भएर आउने गर्दछ।

तर, कहिलेकाहिँ सपना पनि अचम्मको देखिन्छ, जसलाई हाम्रै मनबाट पैदा भएको हो भन्न पनि गाह्रै पर्छ। ज्तोतिषशास्त्रको कुरा मान्ने हो भने, हरेक सपनाको आफ्नै अर्थ हुन्छ अनि हरेक सपनाले हाम्रो भूत, वर्तमान र भविष्यकै सङ्केत गरेको हुन्छ।

सर्वाधिकले देख्ने यी ८ सपना अनि यसले के अर्थ्याइरहेको हुन्छ, जानौँ न तःFalling from Height in a Dream Decieve in a Dream Somebody Following in a Dream River in a Dream Own Death in a Dream Ocean in a Dream No Teeth in a Dream Missed the Bus in a Dream

सपनाकै बारेमा थप कुराहरू पनि हेर्नुहोस्-
‘मन्दिर गएको’ सपना देख्नुको अर्थ के हुन्छ?
अशुभ फल दिने १० सपना
सपनाको बारेमा १० रोचक तथ्यहरू जुन तपाईँलाई थाहै थिएन
नवजात शिशुले के देख्छन् सपनामा?
१० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन्
११ सपना जसले मृत्यु भविष्यवाणी गर्छ
विरलै देखिने यी सपनाका फल कस्ता ?
सर्प सपनामा देखे के हुन्छ?
यस्ता सपनाले १० दिनपछि हुने घटनाको संकेत गर्छन्
सपनाको सम्भोगलाई यसरी लिन सकिन्छ
सपनामा यी जनावर देख्नु भो भने मालामाल हुन्छ