अमेरिकाको इन्डियानामा बस्ने २३ वर्षका युवक डेविड चार्ल्सले म्युजियममा राखेको मानिसको दिमाग चोरेर  सो दिमागलाई एक अनलाइन साइट ‘इबे’ मा बेचिदिएछन्।

brain theft from musium (2)

त्यसपश्चात डेविड विरुद्ध अदालतमा ६ किसिमको मुद्धालाग्यो। अदालतले घरबाट बाहिर ननिस्कन उर्दी समेत जारी गर्यो। डेविभलाइ २ वर्षसम्म निगरानीमा राखिने अदालतले निर्णय समेत गर्यो।

brain theft from musium (3)

डेविडले इन्डियाना मेडिकल हिस्ट्री म्युजियममा राखेको केही जार चोरेका थिए जसमा दिमाग र तन्तु राखिएको थियो। दिमाग चोर्ने योजना बनाउन उनी कयौं पटक म्युजियम जाने गर्थे।

४० हजारमा अनलाइनमा बेचे दिमाग
सन १८४८ मा बनेको यो म्युजियम पहिले अस्पताल थियो, पछि अटोप्सी रुम हुदैँ म्युजियममा बदलिएको थियो।

करिब ४० हजार डलरमा सो दिमाग एक व्यक्तिले अनलाइन मार्फत किनेपछि प्रहरीले शंकाको घेरामा राखेको थियो। प्रहरीले सो चोरीको सामान पनि जफत गरेको छ।

brain theft from musium (1)

डेविभले म्युजियममा छोडेको एक कागजमा उनको औठाको छाप भेटिएको थियो। सोही कागज अदालतमा उनलाइ सजाय दिन काफि भयो।

यो पनि पढ्नुस्।

००० वर्ष पुरानो रहस्यमय संरचनाबाट प्रभावित कारको यो संरचना छ निकै अनौठो

द्रौपदीका लागि पाण्डवको अनौठो नियम

नचाँहदा नचाँहदै दिनमै सुत्ने यहाँका मानिस: बाहिर आयो अनौठो सच्चाइ