महिला कमजोर हुन्छन्, लाचार हुन्छन् अनि विवश हुन्छन् भनेर सोच्नेहरूलाई एउटा अनुरोध, “एक चोटि विश्वमा के-के भइरहेको छ बुझ्नुहोस् त!”

आधा आकाश ढाकेका महिलाहरूले साँच्चै भन्ने नै हो भने गर्न नसक्ने केहि छैन। कुन क्षेत्रमा महिलाहरू अगाडि छैनन्? म्यारि क्युरि, पासाङ्ग ल्हामु शेर्पा, इन्दिरा गान्धि, रानी एलिजावेथ आदि-आदि, के यिनीहरू महिला होइनन् र?

यस्तै गरी चीनको हेङ्गयाङ्ग प्रान्तमा भएको एक क्षेप्यास्त्र प्रक्षेपण कम्पनीमा सबै लडाकुहरू महिला रहेका छन्। मिसाइलको इन्जिनियरिङ्ग कार्य देखि लिएर अरू सबै कामहरू तिनै महिला लडाकुहरूले नै गर्दै आएका छन्। यो कम्पनी विश्वकै पहिलो कम्पनी हो जुन महिला लडाकुहरूले नै सञ्चालन गरिरहेका छन्।

उक्त कम्पनीमा खिचिएका तस्विरहरू हेर्नुहोस्।

कम्पनीका महिला लडाकुहरू!

कम्पनीका महिला लडाकुहरू!!

महिलाले नै उपकरण मर्मत गर्दै!

महिलाले नै उपकरण मर्मत गर्दै!

उपकरणको मर्मत गर्दै एक महिला लडाकु!

उपकरणको मर्मत गर्दै एक महिला लडाकु!

काम गर्दा हातमा घाउ भएको देखाउँदै एक लडाकु!!

काम गर्दा हातमा घाउ भएको देखाउँदै एक लडाकु!!

उपकरणको मर्मत गर्दै एक लडाकु, चेन युयान

उपकरणको मर्मत गर्दै एक लडाकु, चेन युयान

एक-अर्काको ख्याल गर्दै महिला लडाकुहरू

एक-अर्काको ख्याल गर्दै महिला लडाकुहरू

मिसाइल बोक्ने सवारी साधनमा पाङ्ग्रा राख्दै

मिसाइल बोक्ने सवारी साधनमा पाङ्ग्रा राख्दै

उपकरणको जाँच गर्दै एक लडाकु

उपकरणको जाँच गर्दै एक लडाकु

सवारी साधन ढाक्ने लुगाको मर्मत गर्दै

सवारी साधन ढाक्ने लुगाको मर्मत गर्दै

सबै महिलाहरू मिलेर सिलाइबुनाइको काम गर्दै

सबै महिलाहरू मिलेर सिलाइबुनाइको काम गर्दै

टोलि नेताले आफ्नो साथीको घाउ भएको हात हेर्दै

टोलि नेताले आफ्नो साथीको घाउ भएको हात हेर्दै