२५ कात्तिक, एजेन्सी ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि त्यहाँ धेरै कुरा नयाँ भएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

राजनीतिक ब्याकग्राउण्ड नभएका अति धनाड्य ट्रम्पले ह्वाइट हाउसको बाटो तताएपछि अमेरिका सहित सारा विश्व चकित परेको छ ।

160420015958_republican_presidential_candidate_donald_trump_lwith_his_wife_melania_trump_in_primary_campaign_624x351_ap

ट्रम्पले मात्र होइन उनकी पत्नी मेलेनियाले पनि अमेरिकी इतिहासमा नभएको रेकर्ड कायम गरेकी छिन् मेलेनिया अमेरिकाको इतिहासमै न्यूड फोटो सार्वजनिक भएकी पहिलो फष्ट लेडी हुन् ।

trump-wife-nude

यस अघी कुनै पनि फष्ट लेडीको न्यूड फोटो अर्थात नाङ्गो तस्विर सार्वजनिक भएको थिएन । उनी ट्रम्पकी तेश्री पत्नी पनि हुन् ।

ट्रम्पले जितेको एकदिनपछि भयो अमेरिकी इतिहासमै नभएको घटना

trump-wife-modeling-4
अमेरिकी धनाड्य ट्रम्पसँग विवाह गर्नु अघि मेलेनियाँ सुपर मोडल थिइन् । सन् १९७० मा जन्मिएकी उनी पति भन्दा आधा उमेर कान्छि छिन् ।

trump-wife-modeling-5

१६ वर्षको उमेर देखि नै मोडलिङ शुरु गरेकी मेलेनियाले सन् १९८८ मा ट्रम्पलाई भेटेकी थिइन् ।

trump-wife-modeling-1

सन् १९९९ मा एक अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो सम्बन्ध मेलेनियासँग रहेको स्वीकार गरका थिए । त्यतिबेला रिफर्म पार्टीका राष्ट्रपतीय उम्मेदवारको प्रचारमा उनी थिइन् ।

160719024702_donald_trumps_wife_melania_republican_national_convention_624x351_epa_nocredit

सन् २००५ मा ट्रम्पसँग विवाह गर्नु अघी मेलेनिया ट्रम्प नभएर नश थिइन् । विवाहमा मेलेनियाले १ लाख डलरको पहिरन लगाएकी थिइन् । उनीहरुको विवाहमा हिलारी र बिल क्लिन्टन समेत पुगेका थिए ।

trump-wife-modeling-3

के ओबामालाई हिलारीले हार्छिन् भन्ने थाहा थियो ? यसरी गरेका थिए संकेत