२६ माघ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफू संविधान संशोधन विरोधी नभएको बताएका छन् ।

फाइल तस्बिर

उनले पाँच नम्बर प्रदेशको सीमाकंन हेरफेर गर्ने बारेमा असहमति रहेको बताउदै संविधान कार्यान्वयन गर्नको लागि हुने संविधान संशोधनको विरोध नगर्ने बताएका छन् ।

राजधानीमा बुधवार आयोजित कार्यक्रममा रायमाझीले भने,‘म संशोधनको विरोधी होईन, तर ५ नम्बर प्रदेशको सिमाना हेरफेर गर्ने कुरामा मेरो विरोध हो, अहिले संविधान कार्यान्वयन गर्नुपर्छ ।’

यो पढ्नुस्।
प्रचण्ड सरकार ढलेपछि को प्रधानमन्त्री ? के हुन्छ चुनाव ?