एजेन्सी ।

संसारका अधिकाँश ठाउँमा महिलालाई विवाह पछि परपुरुषसँग सम्बन्ध राख्नु अनुचित मानिन्छ । परपुरुषसँग सम्बन्ध राख्नु भनेको विवाह धरापमा पर्नु हो । तर तपाइँलाई सुन्दा पनि अचम्म लाग्ला अफ्रिकामा एक यस्तो देश छ जहाँ महिलाहरुलाई विवाह पछि पतिबाहेक अन्य पुरुषसँग मन लागेको कुरा गर्न छुट छ ।

couple romantic

नाइजरको यो प्रान्तमा केटीहरुले जे पनि गर्न सक्छन् तर त्यसो गर्ने छुट छैन । यहाँ मुस्लिम समुदायमा केटीहरु जस्तै केटाहरु घरमा बस्ने चलन छ ।

तुआरेग नामको जातिमा यस्तो चलन छ जुन संसारमा अन्यत्र कतै पनि छैन । यहाँ महिलाहरुले विवाहपछि पनि पतिबाहेक अन्य पुरुषसँग शारीरक सम्बन्ध राख्न सक्छन् ।

तर केटाहरुले भने अनुहार लुकाएर राख्नु पर्छ । महिलाले चाहेमा पुरुषलाई छोड्न सक्छन् पुरुषले भने महिला छोड्ने छुट छैन ।

यहाँ ठूला ठूला निर्णय गर्नु परे महिलाले नै लिन्छन् ।

यो पनि हेर्नुस्

यस्तो देश जहाँ पुरुषलाई महिलाले दाश बनाउँछन्

संसारका खुंखार १० महिला डन