नोबले पुरस्कार थाप्न र सम्मानित भएकालाई बधाइ दिन हजारभन्दा बढी मानिस जम्मा भएका थिए स्टकहोम कन्सर्ट हलमा। प्रत्येक वर्ष प्रदान गरिने नोबेल पुरस्कारको लागि विश्वका बौद्धीक हस्ती अनि प्रतिष्ठित व्यक्तिहरुको ठुलो जमघट थियो। साथै स्वीडेनको शाही परिवारले आयोजना गरेको भोजको कार्यक्रम निकै भव्य थियो।

Nobel prize 2015 ceremony in sweden (1)

सन् १०१५ को लागि नोबेल पुरस्कार कस-कसले पाए?

nobel prize 2015 winner list

[quote_box_center]

भौतिकशास्त्र: तकाकी कजिता र अर्थर बी म्याकडोनाल्डलाई ‘न्युट्रिको पिण्ड हुन्छ भनि पत्ता लगाउने न्युट्रिनो ओसिलेसन पत्ता लगाए बापत।

रसायनशास्त्र: टोमस लिन्डाल, पउल मोड्रिज र अजिज स्यानकारलाई ‘डिएन मर्मत गर्ने बारे खोजपुर्ण अनुसन्धानको लागि’

फिजियोलिजी र मेडिसिन: ‘विलियम सी. क्यामबेल र सतोशी ओमुरालाई ‘राउन्डवर्म प्यारासाइटको कारण हुने इन्फेक्सनको विरुद्ध थेरापीको लागि साथै युयु टुलाई ‘मलेरिया विरुद्धको थेरापीको लागि’

साहित्य: स्भेटलाना एलेसीभिचलाई

अर्थशास्त्र: एन्गस डिएटनलाई

शान्ति: ट्यिनेसियन नेशनल डायलग क्वार्टेट संस्थालाई

[/quote_box_center]

नोबेल पुरस्कार दिइदै गर्दा बिच बिचमा उपस्थित दर्शकलाइ सांगितिक कार्यक्रम गरि मनोरञ्जन दिने परम्परा अनुसार यो वर्ष पनि विभिन्न क्लासिकल सागितिक कार्यक्रम गरिएको थियो।

Nobel prize 2015 ceremony in sweden (10)

भोजको बेला ठूलो हलमा ६० भन्दा बढी टेबल राखिएका थिए जसमा ७००० भन्दा बढी पोरसेलिनका प्लेट अनि कपमा खाना पस्किइएको थियो।

Nobel prize 2015 ceremony in sweden (11)

कार्यक्रममा विशेष निमन्त्रणा गरि बोलाइएका १६,०० पाहुना दर्शक उपस्थित थिए।

स्वीडेनका राजा सहित राजपरिवारका कयौं सदस्य उपस्थित यो कार्यक्रममा देखिएका यी दृश्य हेर्नुहोस् ,

Nobel prize 2015 ceremony in sweden (3)

स्वीडेनकी राजकुमारी भिक्टोरिया र नोबेल पुरस्कार विजेता अर्थर बी म्याकडोनाल्ड

राजकुमारी सोफिया र नोबेल पुरस्कार विजेता तकाकी कजिता

राजकुमारी सोफिया र नोबेल पुरस्कार विजेता तकाकी कजिता

रानी सिल्भिया र राजा कार्ल सोह्रौ गुस्ताफकी कान्छी छोरी, राजकुमारी मेडेलीन र नोबेल पुरस्कार विजेता पउल मोड्रिज

रानी सिल्भिया र राजा कार्ल सोह्रौ गुस्ताफकी कान्छी छोरी, राजकुमारी मेडेलीन र नोबेल पुरस्कार विजेता पउल मोड्रिज

रानी सिल्भिया र प्रोफेसर कार्ल-हेन्रिक हेल्दिन

रानी सिल्भिया र प्रोफेसर कार्ल-हेन्रिक हेल्दिन

नोबेल पुरस्कार विजेता तकाकी कजिता र उनकी पत्नी मिचिको कजिता परम्परागत जापानिज भेषमा

नोबेल पुरस्कार विजेता तकाकी कजिताकी पत्नी मिचिको कजिता परम्परागत जापानिज भेषमा राजा कार्ल सोह्रौ गुस्ताफसंग

राजकुमारी मेडेलीन

राजकुमारी मेडेलीन

राजकुमारी सोफिया

राजकुमारी सोफिया

Nobel prize 2015 ceremony in sweden (12) Nobel prize 2015 ceremony in sweden (9)
विश्वमा व्याप्त आतंककारी गतिविधि र हालैमा पेरिसमा भएको घटनाको कारण कार्यक्रम स्थल बाहिर निकै कडा सुरक्षा दिइएको थियो।

Nobel prize 2015 ceremony in sweden (14) Nobel prize 2015 ceremony in sweden (13)