१३ बैशाख, काठमाडौं ।

शनिबार आएको अनपेक्षित र भयानक भकम्पका कारण राजधानी काठमाडौं र आसपासका क्षेत्रहरु अस्तब्यस्त भएका छन् । परंपरागतरुपमा बनाइएका भर र भवन त भत्किए तर अत्याधुनिक भनिएका ठूला ठूला अपार्टमेन्ट समेत बँचेनन् ।

IMG_20150425_160631 IMG_20150425_160640 IMG_20150425_160649 IMG_20150425_160717 IMG_20150425_164529 IMG_20150425_164638

शनिबार र आइतबारको भूकम्पपछि अग्ला अग्ला अपार्टमेन्टमा बस्ने मानिसहरु झोला र बोरा बोकेर अन्यत्र लागेका छन् ।

IMG_20150425_164834

यो भूकम्पले काठमाडौंमा अपार्टमेन्टको ब्यापारमा गम्भिर धक्का लाग्ने देखिएको छ । कतिपय अपार्टमेन्ट भूकम्पमा पिङ खेलेर जोगिए पनि कतिपय भने ठाडै चिरा परेका छन् ।

IMG_20150425_164818