२९ बैशाख, एजेन्सी ।

बलिउड अभिनेता सलमान खानले यसै वर्ष विहे गर्न लागेको चर्चाले यतिबेला बलिउड गर्माएको छ । सलमानको परिवारले पनि विवाहका लागि दवाव दिइरहेको छ ।

हनिमुन मनाउन गएका करणले पत्नी विपाशाको यस्तो तस्बिर सेयर गरेपछि…

तर बलिउडकी एक अभिनेत्रीले भने सलमानले कहिल्यै पनि विवाह नगरुन भन्ने चाहेको बताएकी छिन् । सलमान खानसँग ‘जय हो’ भन्ने फिल्ममा अभिनय गरेकी डेजी शाहले यस्तो बताएकी हुन् ।

Salman with Daisy Shah

केही समय यता सञ्चार माध्यमले सन् २०१६ मै सलमानले रोमानियाली सुन्दरी लुलिया बन्तुरसँग विवाह गर्ने चर्चा चलिरहेको छ ।

आमाको इच्छा पुरा गर्न यसै वर्ष विवाह गर्दै सलमान खान

केही समय अघि सलमान खानको सुल्तान सुटिङ भैरहेको स्थानमा देखिएकी थिइन् ।

कंगना-ऋतिकको झगडामा मुछिदैँछ विद्या-सिद्धार्थको वैवाहिक जीवन

डेजीले लुलियासँग झगडा गरेको भन्ने समाचारको भने खण्डन गरेकी छिन् ।