एजेन्सी ।

पुरुषले खुला स्थानमा उठेर पिसाव गर्नु सामान्य मानिन्छ । तर महिलाले त्यसै गर्नु भने कल्पना भन्दा बाहिरको कुरा हो ।

भारतमा केटाहरुले सार्वजनिक स्थलमा पिसाव गर्ने तर युवतीले त्यसै गर्दा हंगामा हुने गरेको भन्दै एक युवतीले जारी गरेको भिडियो यतिबेला भाइरल बनेको छ ।

girl public urinating

सबै ठाउँमा सार्वजनिक सौचालयको ब्यवस्था नहुने तर केटीहरुलाई सार्वजनिक स्थानमा पिसाव गर्न पनि सुविधा हुने भन्दै युवतीले यस्तो भिडियो जारी गरेकी हुन् । केटाहरुले पनि सार्वजनिक स्थलमा पिसाव गर्न छोड्नु पर्ने यो भिडियोको सन्देश हो ।

भिडियो हेर्नुस्

यी युवती भन्छिनः ‘मलाई बलात्कार गर’