१५ असार, दााङ ।

स्थानीय तह निर्वाचन अन्तर्गत दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ ।

अहिलेसम्म २२५ मतगणता हुँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । त्यस्तै कांग्रेसले ७५  पाएको छ भने एमालेले २६ मत पाएको छ । राप्रपाका उम्मेदवारले भने २ मत पाएका छन् ।