२० फागुन, काठमाडौं ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई राजनीति गर्ने मान्छेहरुलाई गरेको घृणा देखेर आफूलाई कहिले काँहि आत्महत्या गर्न मन लाग्ने गरेको बताएका छन् ।

नेपालमा राजनीतिप्रति विश्वास नहरेको भन्दै सामाजिक सञ्जाल र अन्यत्र यसो हेर्दा आफूलाई दिक्क लाग्ने गरेको बताए ।

ramchandra paudel speaking in koirala shraddanjali

फाइल तस्विर

पार्टीको १३ महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै कार्यवाहक सभापति पौडेलले अवको कांग्रेसले राजनीति संग्लो पार्ने गरी काम गर्नु पर्ने बताए ।

भारतीय नेतालाई प्रचण्डको प्रश्न- हामीमाथि नाकाबन्दी किन ?

कांग्रेस महाधिवेशन उद्घाटनमा मधेशी दल अनुपस्थित

नीतिश कुमारको भाषणमा सबैभन्दा बढी हुटिङ

उनले जनताले विश्वासन गर्नका लागि राजनीतिमा सुधार आवश्यक रहेको उनले बताए ।

उनले संविधान जारी गर्दा कांग्रेसले नेतृत्व गरेको भन्दै कांग्रेस जनताको पार्टी भएको बताए ।