३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकामा नेकपा माओवादीले अग्रता कायमै राखेको छ । सुनापति गाउँपालिकाबाट माओवादी केन्द्रका अध्यक्ष धावा लामाले अग्रता लिएका हुन् ।

सुनापति गाउँपालिका–५ मा माओवादीका ठूलोकान्छा तामाङ वडा अध्यक्षमा विजयी भएका छन भने वडा नम्बर १ गुन्सीबाट चण्डेश्वर चौलागाई वडा अध्यक्षमा विजयी भएका छन् । अहिले सुनापति गाउँपालिका–४ बेथानको मत गणना जारी रहेको छ ।

गाउँपालिको अध्यक्षमा
माओवादी
अध्यक्षमा धावा लामा १९०७
उपाध्यक्षमा गिता विष्ट १९७०

कांग्रेस
अध्यक्षमा जितेन्द्र मोक्ता १५९७
उपाध्यक्षमा विनिता खड्का १४७०