एजेन्सी ।

हालै मात्र संसारभरी योग दिवस मनाइयो । गत वर्ष देखि मनाउन थालिएको योग दिवस संसारका सबै जसो देशमा चर्चित बनेको छ ।

५ बलिउड सुपरस्टारका सुन्दरी छोरीहरु (फोटो फिचर)

भारतीय खर्वपतिका सुन्दरी छोरीहरु (फोटो फिचर)

हिन्दु र बौद्ध धर्म संस्कारको अंग मानिने योग अव इसाइ तथा मुस्लिम देशमा समेत प्रसिद्धी कमाउन थालेको छ ।

oli yoga 3

हालै मनाइएको योग दिवसमा नेपालका प्रधानमन्त्री केपी ‌ओली देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका सुन्दरी मोडलले गरेका योग पोज सामाजिक सञ्जालमा भाइरल बने ।

President daughter yoga Ujywkistan 1
President daughter yoga Ujywkistan 3 तर एक मुस्लिम देशकी राष्ट्रपतिको छोरीका योगका तस्विर यति धेरै भाइरल बन्ला भनेर चाँहि धेरैले सोंचेका थिएनन् ।

संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचर)

President daughter yoga Ujywkistan 2

मुस्लिम देश उज्वेकिस्तानका राष्ट्रपतिकी छोरी गुलनारा कारिमोवाले गरेको हठयोगका तस्विर संसारभरी भाइरल बनेका छन् ।

President daughter yoga Ujywkistan

उज्वेक राष्ट्रपतिको परिवारले वर्षौं देखि योग गर्दै आइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

President daughter yoga Ujywkistan 5

राष्ट्रपतिकी छोरी यस अघी पनि सुन्दरताका कारण चर्चामा रहने गरेकी थिइन् । उनको अनुहारको चमक योगाकै कारण भएको समेत सञ्चार माध्यमको दावी छ ।

President daughter yoga Ujywkistan 4

विश्वका सर्वाधिक धनी ६ मुस्लिम राजसुन्दरी (तस्विर सहित)