१५ असोज, न्यूयोर्क ।

राष्ट्रसंघ महासभा चलिरहेको समयमा अमेरिकामा रहेका नेपालीहरुले न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय नजिकै भारतीय नाकाबन्दी विरुद्ध प्रदर्शन गरेका छन् ।

नाकाबन्दी लगाएको भारतलाई राष्ट्रसंघमा नेपालले दियो धन्यवाद

छिमेकीलाई सम्मान गर, नाकाबन्दी फिर्ता गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका नेपालीहरुले न्यूयोर्कमा प्रदर्शन गरेका हुन् ।

Nepal Protest at UN against India

उनीहरुले भारतविरुद्ध नारावाजी गरेका थिए ।

भिडियो हेर्नुस्

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रसंघमा सम्बोधन गर्नु अघि नेपालीहरुले प्रदर्शन गरेका हुन् ।

मोदीविरुद्ध राष्ट्रसंघमै प्रदर्शन

यस अघि भारतीयहरुले भारतीय प्रधानमन्त्री मोदीको सम्बोधनको क्रममा पनि विरोध प्रदर्शन गरेका थिए ।