२६ मंसिर, काठमाडौं।

नेपाल टेलिकमले जिएसएम र टिडिएमए प्रिपेड फोन रिचार्ज गर्दा बोनसको घोषणा गरेको छ। शनिबार एक सुचना जारी गर्दै नेपाल टेलिकमले रु २००, ५०० र १००० कार्ड मार्फत वा इलेक्ट्रोनिक रिजार्ज गर्दा क्रमश: ५,१० र १५ प्रतिशत बोनस दिने बताएको हो।

NTC Notice on bonus

साथै MpoS प्रणाली मार्फत १०० र सो भन्दा बढीको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने सुचनामा बताइएको छ।

यो योजना डिसेम्बर १३-१६ (भोली आइतबार, सोमबार र मंगलबार) को लागि मात्र मान्य हुनेछ।