१३ बैशाख, काठमाडौं । सरकराले टुक्रिएको रुकुमलाई एउटै प्रदेशमा गाभेको छ ।

आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले रुकुमको सिस्ने र उत्तरगंगासहित ११ वटा गाविसलाई ५ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको हो । यसअघि रुकुम जिल्ला ५ र ६ नम्बर प्रदेशमा विभाजित थियो ।