४ असोज, रौतहट ।
रौतहटको गरुडा नगरपालिका ३ को मतगणनामा रोचक परिणाम आएको छ । कांग्रेसका उम्मेद्वारले जम्मा एक मतले प्रतिद्वन्दीलाई पराजित गर्दै विजयी भएका छन ।

गरुडा नगरपालिका ३ को अध्यक्षमा कांग्रेसका कृष्ण कुमार सहनी मात्र एक मत अन्तरले विजयी भएका हुन ।