१३ कात्तिक, एजेन्सी।

बिहिबार भारतको मुम्बइमा बलिउकै पहिलो ‘थ्रीसम फिल्म’ ‘इश्क जुनुन’ को पहिलो गित लञ्च गर्ने कार्यक्रम थियो। उपस्थित फिल्मका कलाकार नायक राजवीर सिंह, अक्षय रघुवंशी र नायिका दिव्या सिंहले फिल्मको इन्टिमेट सिन रिक्रिएट गरि सबैको अगाडी अभिनय गरेपछि उपस्थितहरुको होस् उड्यो। हेर्नुस् के गरे लाइभ कार्यक्रममा फिल्मका कलाकारले तस्बिरमा:

ishk-junoon-123734812 ishk-junoon-133932812 ishk-junoon-8297912 ishk-junoon-62285712 ishk-junoon-72555912 ishk-junoon-93064512 ishk-junoon-103257512 ishk-junoon-113491412

निर्देशक संजय शर्माको यो फिल्म ११ नोभेम्बरमा रिलिज हुँदैछ।