३० साउन, एजेन्सी।
बलिउड नायिका राधिका आप्टेको फिल्म ‘पार्च्ड’ को न्युड सिन लिक भएकै कारण यो फिल्म चर्चाको विषय बनेको थियो। यहि सिनकै कारण फिल्म दर्शकमाझ चर्चित बन्यो।

यो पढ्नुस्: बलिउड अभिनेत्रीको नग्न सिन भाइरल

bed-scene-leaked

यहि सिलसिला पछ्याउँदै भारतीय टिभी नायक शरद मल्होत्राको अपकमिङ फिल्म ‘एक तेरा साथ’ को एक यस्तै भिडियो लिक भएको छ। भिडियोमा नायिका मेलानी नाजरथसंग बेडरुम सिन देखाएको छ। ल्यापटपमा चलिरहेको भिडियो खिचेर यो भिडियो तयार गरिएको छ।

एक तेरा साथ एक हरर फिल्म हो जुन २१ अक्टोबरमा रिलिज हुँदै।

यो पढ्नुस्: शाहरुखको फिल्मबाट पाकिस्तानी नायिका हटाइयो, फेरी सुटिङ हुने