३ मंसिर, एजेन्सी । एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । अमेरिकामा सहमतिमा यौन सम्बन्धको उमेरहद १६ वर्ष कायम गरिएको छ । तर शिक्षिकाले १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेकाले उनलाई सजाय भयो ।

अमेरिकाको राजधानी वासिङ्टनडिसीको यो घटनापछि २८ वर्षीया शिक्षिका ओलिविया सोन्धेमले ती विद्यार्थीलाई लगेर पार्कमा पुगिन् । घटना सार्वजनिक भएपछि उनी पक्राउ परिन् छात्रसँगको सम्बन्ध तोडिएपछि उनले विवाह गरिन् ।

तर श्रीमानसँग पनि उनको लामो समयसम्म सम्बन्ध राम्रो हुन सकेन । त्यसपछि भने उनले सम्बन्ध विच्छेद गरिन् । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि फेरि ती छात्रसँग उनको अनुचित सम्बन्ध कायम भयो ।