४ माघ, एजेन्सी।

विश्वको रहस्यमय देश भुटान बताइएको छ। अमेरिकी मिडिया सिएनएनले एक रिपोर्टमा भुटानलाई विश्वको रहस्यमय देश मध्येको एक बताएको हो।

bhutan mysterious country 131293612

भुटानको राजधानी थिम्पु विश्वकै एक्लो यस्तो राजधानी हो जहाँ ट्राफिक बत्ति छैन, रिपोर्टमा बताइएको छ।

‘मस्ट मिस्टेरिअस ल्याण्ड’ बताउँदै भुटान रहस्यमय हुनुको कुनै ठोस कारण भने रिपोर्टमा उल्लेख छैन।

विश्वका सबैभन्दा सुन्दर अनि चर्चित ७ विश्वविद्यालय

bhutan mysterious country 93128012

तर रिपोर्टले भुटानको जीवनशैलीलाई आधार मान्दै, विश्वका देशले जीडीपी (ग्रोस डोमेस्टीक प्रोडक्ट) को आधारमा विकास मापन गर्ने तर भुटानमा भने आम जनताको खुसीलाई विकास मापनको आधार मानेकोमा रहस्यमयको संज्ञा दिएको छ।

bhutan mysterious country 53944712

विश्वका अर्थविद् खुसीकोलागि वस्तु विकासलाई महत्व दिने गर्छन तर भुटानको राय यसमा अलग रहेको भुटानको टूरिज्म काउन्सिल बताउँछ। भुटानलाइ विश्वास छ कि वस्तु विकासबाट खुसी आउन सक्दैन।

तीनवटा भवनको छतमाथी एउटा पौडी पोखरी

भुटानको अधिंकास क्षेत्र हिमालले ढाकेको छ। ३८ हजार वर्ग किलोमिटर क्षेत्रफलमा हरियाली छ। हेर्नुस् भुटानका केही तस्बिर:

bhutan mysterious country 115248912 bhutan mysterious country 104229912 bhutan mysterious country 65228412 bhutan mysterious country 81733712 bhutan mysterious country 42750012 bhutan mysterious country 25790412 bhutan mysterious country 7467912 bhutan mysterious country 12258512 bhutan mysterious country 31330312