विश्वकै पहिलो अर्थतन्त्र भएको शक्तिशाली राष्ट्र चीनसंग उत्तिकै शक्तिशाली सेना छ। प्राचिन कला संस्कृति अनि विश्वकै आश्चर्यमा पर्ने ग्रेटवाल पनि चीन मै छ। हामीले प्रयोग गर्ने अधिकांश प्राविधिक साधनहरू पनि ‘मेड इन चाइना’ नै हुन्छन्।Interesing Facts about China (3)

आउनुस् जानौ छिमेकी देश चीनका कमै सुनिएका केहि रोचक जानकारीहरूः
  • चीनमा कुनै पनि व्यवसाय सुरु गर्नको लागि केवल ३८ दिन लाग्दछ।Interesing Facts about China (11)
  • देशका ४३% जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्छन्।Interesing Facts about China (10)
  • हुन त, चीनको अर्थतन्त्रलाई विश्व कै सबैभन्दा ठूलो अर्थव्यवस्थामा गनिन्छ। तर पनि, वर्ल्ड बैङ्कले चीनलाई अझै पनि विकासशील देश नै मान्दछ। चीनको लगभग साढे १३ करोड जनसङ्ख्याले १ डलर भन्दा कम कमाइमा नै आफ्नो दिनचर्या बिताउने गर्छन्।Interesing Facts about China (9)
  • विश्वभरमा भन्दा ४ गुणा बढि मृत्युदण्ड दिइने देश चीन नै हो।Interesing Facts about China (8)
  • चीनमा हरेक वर्ष ४५ बिलियन चपस्टिकको प्रयोग गरिन्छ र त्यसको लागि हरेक वर्ष २ करोड रूख काटिने गरिन्छ।Interesing Facts about China (7)
  • १४०० वर्ष अगाडि संसारकै सबैभन्दा पहिलो कागजको पैसा चीनमा नै बनाइएको थियो।Interesing Facts about China
  • चीनमा अझैपनि साढे ३ करोड जनताहरू गुफामा नै बस्छन्।Interesing Facts about China (5)
  • चीनका ७० करोड जति जनताले अझै पनि दूषीत पानी पिएर जिन्दगी बिताउने गर्छन्।Interesing Facts about China (4)
  • चीनमा हरेक ३० सेकेण्डको अन्तरमा, असाधारण शारीरिक बनावट भएको बच्चा जन्मिन्छन्।Interesing Facts about China (2)
  • चीनमा प्लेस्टेशन पनि प्रतिबन्धित छ।Interesing Facts about China (1)
  • २०२० सम्ममा, चीनमा ४ करोड पुरुषहरूले महिला साथी नपाउने सम्भावना बढेको छ।Interesing Facts about China (15)
  • चीनमा हरेक वर्ष, स्वादिष्ट भोजनको नाममा लगभग ४० लाख बिरालोलाई खाइन्छ।Interesing Facts about China (14)
  • सन् १९७३ मा, अमेरिकाको जनसङ्ख्या बढाउनका लागि चीनले देशको १ करोड महिलाहरूलाई दिने प्रस्ताब राखेको थियो।Interesing Facts about China (13)
  • यदि चीनको कुनै ठाउँबाट खनेर पृथ्वीको अर्को भागमा निकाल्ने हो भने अर्जेन्टिना अथवा चिलीमा पुगिन्छ।Interesing Facts about China (12)
यो पनि हेर्नुहोस्-

अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज

पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ

जापानका १० रोचक संस्कृति
सन् २०२० सम्म चीनको आणविक शक्ति दोब्बर हुने
चीनले कसरी बनायो यस्तो संरचना ? (हेर्नुहोस तस्विर)
भ्लादिमिर पुटिनका बारेमा अनौठा अनि रोचक तथ्य
यस्ता छन्, क्रिश्चियन धर्मका २० रोचक तथ्य
चकित पार्ने साउदी अरबका १४ रोचक तथ्य