१६ साउन, काठमाडौं ।

शनिबार बिहान सिन्धुपाल्चोक केन्द्विन्दु भएर भूकम्प गएको छ । ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का बिहान ७ बजेर २२ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापनले केन्द्रले जनाएको छ ।

quake 1 augयसअघि विहिबार दोलखा केन्द्र भएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो । गत बैशाख १२ गतेको भूकम्पपछि यसका पराकम्पन जाने क्रम जारी नै छन ।