८ साउन, काठमाडौं।

शनिबार मध्यान्ह गोरखामा पराकम्प गएको छ। दिउँसो ११ बजेर ५९ मिनेट जाँदा गोरखा केन्द्रविन्दु गरेर ४.१ रेक्टरको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

बैशाख १२ को गोरखा भूकम्प पश्चात अहिलेसम्म ४६५ पराकम्प गएको छ।