एजेन्सी ।

पछिल्लो समयमा आफ्नो तस्विर आफैले खिच्ने सेल्फी तस्विरको निक्कै प्रचलन बढेको छ । धेरै मानिसले सेल्फीलाई सामाजिक सञ्जालमा प्रोफाइल बनाउन थालेका छन् ।

ठूला ठूला समारोहमा समेत सेल्फी लिएर खिचिएका तस्विर अन्य तस्विर भन्दा बढी चर्चामा रहने गरेका छन् । तर सेल्फीको नाममा कतिपय मानिसले भने अत्याचार नै गर्छन् ।

त्यस्तै निक्कै नमिल्दा र सेल्फीको नाममा अत्याचार गरेका १० सेल्फी यहाँ संकलित गरिएको छ ।

10 notorious selfie 1

बच्चाको वेवास्ता गर्दै महिलाले अर्धनग्न सेल्फी लिँदै 

10 notorious selfie 2

यस्तो पोजमा सेल्फी खिचेपछि संसारभरी बदनाम बनेकी यी सुन्दरी

10 notorious selfie 3

अरुको मृत्यु हुन लाग्दा पनि खुसी साथ सेल्फी

10 notorious selfie 4

बदनाम भएको यो सेल्फी 

10 notorious selfie 5

पछाडी आगोलागी हुँदा सेल्फी खिच्दै युवक 

10 notorious selfie 6

10 notorious selfie 7

लाश सँगै सेल्फी खिच्दै युवती

10 notorious selfie 8

यी मुर्ख सेल्फी प्रेमी

10 notorious selfie 9 10 notorious selfie

खै के भन्ने यस्तालाई ?