पोर्न स्टार हुदै बलिउड नायिका बनेकी सनी लियोनीको बारेमा एक डकुमेन्ट्रीनै बन्दै छ। यो डकुमेन्ट्रीमा सनीको थाहा नपाइएको विगतको जीवन र बाल्यकाल देखाइनेछ। पत्रकार दिलीप मेहता आफुले बनाएको यो डकुमेन्ट्रीको बारेमा भन्छन्,’यो यस्तो महिलाको कथा हो, जो आफ्नो विगतलाई लिएर शर्म मान्दिनन।’

वास्तविक नाम करनजीत कौर वोहरा

sunny leone cute childhood not seen pics (4)

सन् १९८१ मे १३ मा कनाडमा एक पञ्जाबी सिख परिवारमा जन्मेकी सनीको वास्तविक नाम करनजीत कौर वोहरा हो। पोर्न इन्डस्ट्रीमा लागेपश्चात वास्तविक नाम लुकाएर उनले आफ्नो नाम सनी राखेकी थिइन।

sunny-levone with husband

सनी आफ्नो पतिसंग

पोर्न इन्डस्ट्री जानुपूर्व उनी जर्मन बेकरीमा काम गर्थिन। डेनियल बेबरसंग सनीको विवाह सन् २०११ मा भएको थियो। सनीले बलिउड फिल्म सुरु गरेपश्चात डेनियल पनि अब फिल्ममा देखिन चाहन्छन। उनको पहिलो फिल्म ‘डेंजरस हुस्न’ हुनेछ, रिलिज हुने मिति तोकिएको छैन।

‘बिग बोस’ बन्यो बलिउडको ढोका
सन् २०११ मा कलर्स च्यानलमा आउने विवादित रियालिटी शो ‘बिग बोस’ को सीजन ५ मा सनी लियोनीको वाइल्ड कार्ड इन्ट्री भएको थियो। ‘बिग बोस’ मा आउनु नै बलिउडको ढोका खोल्नु सावित भयो सनीको लागि। कार्यक्रमकै बखत आएका निर्देशक महेश भट्टले सनीलाई आफ्नो फिल्मको लागि छानेका थिए। ‘जिस्म २’ त्यति सफल भएन तर सनीको बलिउड करिअर भने जोडदारले सुरु भयो।

sunny leone cute childhood not seen pics (8)

सनी लियोनी ‘कुछ कुछ लोचा है'(2015), ‘एक पहेली लीला'(2015), ‘जिस्म 2’ (2012), ‘जैकपॉट’ (2013) र ‘रागिनी एमएमएस 2’ जस्ता फिल्म खेलिसकेकी छिन। सन् २०१४ मा रिलिज भएको ‘रागिनी एमएमएस २’ उनको पहिलो सफल फिल्म बन्यो। उनको ‘मस्तीजादे’, ‘टीना और लोलो’ र ‘वन नाइट स्टैँड’ रिलिजको पर्खाइमा छन्।

पोर्न इन्डस्ट्रीमा जानु अघिकी सनी, हेर्नुहोस् तस्बिर।

sunny leone cute childhood not seen pics (3)


sunny leone cute childhood not seen pics (1)
sunny leone cute childhood not seen pics (2) sunny leone cute childhood not seen pics (7)sunny leone cute childhood not seen pics (5)यो पनि पढ्नुस्।

सलमानलाई धकेल्दै शाहरुख फेरी बने सर्वाधिक कमाइ गर्ने सेलेब्रेटी

प्रियंका चोपडा फेरि पनि एसियाकै सबैभन्दा सेक्सी महिला