१५ फागुन, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै आन्दोलन गर्ने चेतावनी दिएको मोर्चाले संविधान संशोधन विधेयक मार्फत आफ्नो माग पूरा गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले आन्दोलनको तयारी थाल्ने र सबै शीर्ष नेताहरु जिल्ला जाने निर्णय गरेको मधेसी जनअधिकार फोरम गणान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नेपाली हेडलाइन्सलाई बताए ।

कांग्रेसमा विवाद थप चर्कने संकेतः देउवा भन्छन्, राजदुत नियुक्तिका विषयमा न छलफल हुन्छ, न पुर्नविचार