२१ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने नभएर केवल विस्तार मात्र हुने बताएका छन् । कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट यस्तो प्रतिक्रिया आएको हो ।

केही दिन यता एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने बताउँदै आएका छन् । कतिपय एमालेका नेताले समेत यस्तै संकेत गर्न थालेपछि ओलीले ट्वीटरबाट सरकार विस्तार मात्र हुने बताएका हुन् ।

KP Oil twitt on GVT change

सरकार परिवर्तनको चर्चाले उकुस् मुकुस भएपछि प्रधानमन्त्रीले मुख खोलेको ठानिएको छ ।

रामचन्द्रले हुँदैन भनेको कुरा भएरै छोड्यो

ओलीको यो ट्वीटलाई रोचक मानिएको छ । यो ट्वीटले सरकार परिवर्तनको आंकलनलाई झनै बढावा दिने कतिपय विश्लेषकहरुले बताएका छन् ।

८० हजार मेघावाट विद्युत निकाल्ने बंगलादेशका सूचनामन्त्रीको प्रस्ताव

नीतिशले काठमाडौंमा बोलेको कुरा भारतमा हेडलाइन

देउवाको उम्मेदवारी १ नम्बरमा हुनुको रहस्य