बलिउडका सुपरस्टारहरू आफ्नो लागि शानदार कार त लिन्छन् तर त्यसको लागि रजिस्ट्रेशन नम्बर पनि आफ्नै इच्छाअनुसार लिने गर्छन्। उनीहरूको एउटै कोशिस यो हुन्छ कि सबै कारमा उनीहरूलाई मन पर्ने एउटै नम्बर होस्।

सलमान खानकै कुरा गर्नुपर्दा, उनका लगभग हरेक कारको नम्बर २७२७ रहेको छ। किन २७२७ भनेर सोँच्नुहोला! यो भनिदिऊँ कि सलमानको जन्मदिन २७ डिसेम्बरमा पर्छ। त्यसैले नै उनले आफ्ना हरेक कारको नम्बर २७२७ नै राख्छन्।Salman Khan with his Audi

तस्विरमा सलमानलाई आफ्नो रातो Audi quattro कारसँग देख्न सकिन्छ, जसको नम्बर २७२७ रहेको छ। त्यसै गरी उनको अर्को कार छ- Toyota Land Cruiser त्यसको नम्बर पनि २७२७ नै रहेको छ। Salman-Khan-in-his-Mercedes-Benz-GL-Class

यो पनि हेर्नुहोस्-
“मैले भनेपछि सलमानले पक्का बिहे गर्छ”- आमिर
सलमानलाई फेरि बोलाइयो अदालतमा, भने- ‘म निर्दोष छु!’
‘सुल्तान’को सुटिङ सेटमा शाहरुख? सलमान परे दङ्ग
सलमानको ‘सुल्तान’ र शाहरुखको ‘रईस’ एकैदिनमा भिड्ने