एजेन्सी ।

बलिउड अभिनेता सलमान खान पछिल्लो समय निक्कै तनावमा छन् । आफूमाथि लागेको सन् २००२ को घटनामा आधारित हिट एन्ड रन मुद्दामा अदालत धाइरहेका सलमानमाथि अर्को मुद्धा थपिएपछि तनाव बढेको छ ।

salman sad 3

भारतको एक समाचारपत्रले जनाए अनुसार सलमानमाथि एक सामाजिक अभियान्ताले गाली बेइज्जतीको मुद्धा हालेका छन् । उनलाई मुम्बाइबाट दिल्ली जाने क्रममा विमानमा सलमानले गाली गरेको दावी मुद्धामा गरिएको छ ।