२६ चैत, एजेन्सी ।

सामाजिक सञ्जाल फेसबुकमा एक भाइरस तिव्ररुपमा फेलिइरहेको छ । आकर्षक देखिने यो भाइरसको शिकार धेरै फेसबुक प्रयोगकर्ता भएका छन् ।

माइ फस्ट भिडियो (my first video) भन्ने लेखिएको यो भाइरसमा क्लिक गरेपछि तपाइँको फेसबुकबाट अरुको फेसबुकमा समेत यो भाइरस जान्छ ।

facebook message virus

यो भाइरस अहिले सम्म फेसबुकमा सबैभन्दा तिव्ररुपमा फैलिएको फाइरस मानिन्छ । यो भाइरस तपाइँको अकाउन्ट शिकार भयो भने तपाइँको ब्राउजरको एक्सटेन्सनमा गएर तत्काल डिलिट गर्नुस् ।

यसरी लुकेको हुन्छ फेसबुकमा म्यासेज

तपाइँको म्यासेजमा यो भिडियो देखियो भने क्लिक नगर्नुस् ।