२९ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

कालिञ्चोक गएर फर्केका भक्तपुरका यात्रु चढेको बस लामोसाँघु जिरी सडक अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी–७ स्वारामा दुर्घटना भएको हो ।

बस दुर्घटनामा परेको केहिबेर अघि मात्रै खवर आएको प्रहरीको भनाई छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।