१८ फागुन, काठमाडौं ।

आज फेरि बैशाख १२ गतेको भूकम्पको पराकम्प भएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

earthquake feb

दिउसो ४ बजेर ३० मिनेटमा सिन्धुपाल्चोक पराकम्प भएको हो । वैशाख १२ गतेको भूकम्पपछि त्यसको पराकम्पसँगै नयाँ भूकम्प पनि जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

३० प्रतिशत इन्धन रोकेर मोदीले नेपालमा स्थापित गर्न खोजेका ३ एजेण्डा

अमेरिकाले नेपालमा जारी यात्रा चेतावनी हटायो