८ माघ, इस्तानबुल । उत्तरी सिरियामा भएको एक आक्रमणमा परी पाँच टर्कीज सैनिक मारिएका छन् ।

उक्त आक्रमणको इस्लिामिक स्टेट (आइएस) समूहले जिम्मा लिएका टर्कीको सैनिक स्रोतलाई उद्र्धृत गर्दै जनाइएको छ ।

त्यसैगरी सिरियाको अल बाबमा भएको एक बमबारीमा अन्य नौ सैनिक घाइते भएका छन् ।

यस बमबारी टर्कीका विद्रोही समर्थकहरु पनि भारी सङ्ख्यामा हताहत भएका निजी समाचार समिति डोगानले जानकारी दिएको छ ।