चीनको हेनान र हुनान प्रान्तमा ३०० मिटर लामो सिसाको पुल बनाएपछि चीनले हिड्नको लागि डाँडाको वरिपरि अर्को सिसाको स्काइवाक बनाएको छ।

china glass skywalk 24089212

चीनमा बन्यो सिसाको पुल

चीनको दक्षिण पश्चिम स्थित गुइजोउ प्रान्तको टोनग्रन सिटीमा रहेको राष्ट्रिय माइन निकुञ्जमा चीनले १,००५ मिटर लामो अनि १.६ मिटर चौडा स्काइवाक बनाएको हो।

पहाडको बिचमा बनेको यो स्काइवाक फेदबाट १०० मिटर माथी निर्माण गरिएको छ। सुरक्षा जाँच समेत भइसकेको यो स्काइवाक चीनले आउँदो मे महिनाबाट सर्वसाधरणको लागि खुल्ला गर्दैछ।

थप तस्बिर (तस्बिर: पिपुल्स डट सिएन):

china glass skywalk 35030412 china glass skywalk 895312 china glass skywalk 63415612 china glass skywalk 75281212

यो पनि पढ्नुस्।

चीनले बनायो सूर्यभन्दा तीन गुणा तातो ‘कृत्रिम सूर्य’

चीनमा मात्र किन्न पाइने ७ अजीव चिज

अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज