बलिउड अनि हलिउडमा, ओम शान्ति ओमबाट सुरु भएको दिपिकाको करिअर निकै अघि गइसकेको छ। तीनै दिपिकालाई भेट्न बलिउड दबंग सलमान खान स्टुडियो मै पुगेछन्।salman deepika 145338

सलमान विज्ञापनको सुटिङमा व्यस्त थिए। सोही स्टूडियोमा नै दिपिका पनि भएको थाहा पाएपछि हिडे उनी दिपिका भेट्न। दिपिकासंग दुई घण्टा कुरा गरे। सलमान र दिपिका गफमा मस्त हुँदा दुवै तिर सुटिङ रोकिएछ।

दिपिकाले चाडै सलमानसंग काम गर्ने सम्भावना छ। अबको फिल्ममा सलमानले आफ्नो हिरोइन दिपिकालाई बनाउने भारतीय मिडियामा चर्चा चलेका छन्।

यो पनि पढ्नुस्।

चिन्नुभो? यी तिनै शक्ति कपूर हुन !