१० माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिए ।.

झाका अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय रुपैयाँ छ भने चाँदीको मूल्य ८ सय ८५ रुपैयाँ प्रतितोला रहेको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ७४ हजार ७स सय रुपैयाँ प्रतितोला थियो ।