३० चैत, एजेन्सी ।

संसारकै धनी राजा मानिएका ब्रुनाइका सुल्तानले छोराको विवाह धुमधामले सम्पन्न गरेका छन् । धनी राजाका छोरा राजकुमार अब्दुल मलिक २२ वर्षीया ड्याङ्ग्कु रबी तुलसँग भब्य समारोहमा विवाह बन्धनमा बाँधिएका हुन् ।

Brunai sultan wedding

Brunai sultan wedding 2

Brunai sultan wedding 1
Brunai sultan wedding 3 Brunai sultan wedding 4

अब्दुलको विवाहमा विश्वका २१ देशबाट ५ हजार भन्दा बढी जन्ती सहभागी भएको अन्तराष्ट्रिय समुदायले जनाएका छन् ।

Brunai sultan wedding 5

Brunai sultan wedding 6

उनको विवाहको समारोह निरन्तर १० दिन चल्ने ब्रुनाइको राजदरवारले जानकारी दिएको छ । गत ५ एप्रिलबाट शुरु भएको विवाह समारोह १५ एप्रिल सम्म चल्नेछ ।

Brunai sultan wedding 7

समारोहमा उपस्थित हुँदा सुल्तानकी वुहारीले हरेक दिन नयाँ नयाँ हिराका गहनाले शरीर ढाक्ने गरेको टिप्पणी अन्तराष्ट्रिय सञ्चार माध्यमले गरेका छन् ।

Brunai sultan wedding 8

सुल्तान संसारकै धनी राजा हुन् । उनीसँग सुनको विमान छ । उनको ग्यारेजमा ७००० कार छन् भने संसारका सबै महंगा गहना जडित विमान समेत छ ।

यो पनि हेर्नुस्
२ सय खर्वको सम्पति, निजी सुनको विमान, ७ हजार कार (फोटो फिचर)