एजेन्सी । विश्वका चर्चित हस्ती जस्तै देखिन व्यक्तिहरु देख्नुभएको होला । कोही सामान्य व्यक्ति जो होनाहार हस्तीसँग अनुहार मिल्ने भेटिन्छन्। त्यस्तै, केही ‘एडल्ट’ अर्थात् वयस्क वा निलो फिल्ममा काम गर्ने कलाकार पनि छन्, जो चर्चित सेलिब्रेटी जस्तै देखिन्छन् । हेरौँ, को–को छन् उस्तै उस्तै देखिने पोर्नस्टार र हलिउड सेलेब्रेटी:

१. टेलर स्विफ्ट र जाना जोर्डन – पोर्न स्टार जाना जोर्डन हेर्दा दुरुस्तै गायिका टेलर स्विफ्ट जस्तै देखिन्छिन् । जानाको धेरै पोर्न फिल्म इन्टरनेटमा भेटिन्छन्।

२. साकिरा र कारमेल मूरे – डेढसय बढी फिल्ममा काम गरिसकेकी कारमेल पप गायिका साकिरा जस्तै देखिन्छिन् । कारमेलले सन् २००७ मा उत्कृष्ट अभिनेतत्री ‘यूके एडल्ट फिल्म टेलिभिजन अवार्ड’ पाइसकेकी छिन् ।

३. क्रिस्टन स्वीवर्ट र म्यागेन मैलोवन – धेरै वयस्क फिल्ममा काम गरिसकेकी म्यागन म्यालोवन चर्चित अभिनेत्री क्रिस्टन स्वीवर्ट जस्तै देखिन्छिन् । म्यागनले फेसन फोडलबाट आफ्नो करिअर सुरुवात गरकी थिइन् ।

४. माइली साइरस र क्यपरी एडरसन – पोर्न स्टार क्यापरी एडरसन र गायिका माइली साइरसको अनुहार मिल्दो–जुल्दो छ ।

५. रिहान्ना र ल्याविश स्टाइल – पाप गायिका रिहान्ना जस्तै देखिने ल्याविश स्टाइलले धेरै एडल्ट फिल्ममा काम गरिसकेकी छिन् ।

६. एमा स्टोन र सेडी वेस्ट – एडल्ट स्टार सेडी वेस्ट अभिनेत्री एमा स्टोन जस्तै देखिन्छिन् ।

७. केट हडसन र एलेक्सी टेक्सास – अभिनेत्री केट हडसन र पोर्न स्टार एलेक्सी टेक्सास उस्तै देखिन्छन् ।

८. स्कार्लेट जोहानसन र अमाण्डा – अभिनेत्री स्कार्लेट जोहानसन र पोर्न स्टार अमाण्डा पनि हेर्दा उस्तै देखिन्छन् ।

९. निकी मिनाज र एलिसा स्माइल – एडल्ट फिल्म अभिनेत्री एलिसा स्माइल चर्चित र्यापर निकी मिनाज जस्तै देखिन्छिन् ।