१६ फागुन, काठमाडौं।

सोमबार बिहान १० बजेर ६ मिनेट जाँदा रामेछाप केन्द्र गरेर ४.७ रेक्टर स्केलको पराकम्प गएको छ।

बिहान ९ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको पराकम्प गएको केही बेरमै फेरी सोही ठाउँ केन्द्र गरि पराकम्प गएको हो।

गोरखा भूकमप पश्चात अहिलेसम्म ४७७ पटक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।