१ चैत, काठमाडौ ।

नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको रनवे हावाहुरीका कारण अवरुद्ध हुन पुगेको छ ।

मौषममा एक्कासी बदलाव आएपछि विमानहरु आकाशमै अड्किने अवस्था उत्पन्न भएको हो ।

कांग्रेस खुला केन्द्रिय सदस्यमा सबैभन्दा बढी र कम मत ल्याउनेहरु (मत सहित)
अन्नपूर्ण पोष्टको समाचारबारे प्रधानमन्त्री कार्यालयको विज्ञप्ति

केहीबेर अघि काठमाडौंको आकाशमा आइपुगेको एयर अरेविया र दिल्लीबाट काठमाडौं आएका केही विमान आकाशमा घुमिरहेका छन् ।

एयर अरेवियाको विमानले १० पटकभन्दा बढी आकाशमै राउण्ड लगाएपछि मात्र ल्याण्डिङ अनुमति पाएको थियो ।

अन्य विमान अहिले पनि आकाशमै छन् ।