३० साउन, कञ्चनपुर ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा हिन्दु राष्ट्रको माग गर्दै आज पनि प्रदर्शन भएको छ । नेपाल ओमकार परिवार संगठन, हिन्दू स्वयंम सेवक सघ र हिन्दू जागरणको संयुक्त आह्वानमा गरीएको विरोध प्रर्दशन आज दशौ दिनपनि जारी छ ।

hindu rastra shava (1)

फाइल तस्विर

हिन्दु राष्ट्र कायम होस भन्ने नाराका सहित थरुहट वन्दकाविच दिउसो ४ बजे निकालिएको मोटरसाईकल -यालीले महेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।