१ जेठ, काठमाडौँ।
सिन्धुपाल्चोकको हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ५ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि पनि परकम्प जाने क्रम गएको छैन ।