४ कात्तिक, काठमाडौं ।
अर्थमन्त्री कृष्णबहादुर महराले १४ महिनामा तीनवटा निर्वाचन हुन नसके मुलुक संकटमा पर्ने बताएका छन् ।

मोदीको अनुहारमा जुत्ता हान्नेलाई निशुल्क कोल्ड ड्रिङ्क्स

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल र काठमाडौँको आयोजनामा बुटवलमा हुने बुटवल राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा प्रथम तिहार महोत्सव उद्घाटन गर्दै मन्त्री महराले सरकारले निर्वाचनका केही तयारी पनि गरेको बताए ।

DPM krishna bahadur mahara media speaking 2197027

उनले राजनीतिक अस्थिरता हटाउन सबै दल उत्तिकै जिम्मेवार रहेको उल्लेख गर्दै स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण तथा व्यापारको विभिधिकरण जरुरी रहेको बताए ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट आयो अर्कै प्रस्ताव

उनले राजनीतिक अस्थिरताकै कारण आर्थिक विकास हुन नसकेको उल्लेख गरे ।