बलिउडमा कयौं नायिका यस्ता छन, जसले आफ्नो करिअरको शुरुवात मोडलिङ बाट गरे। ती मध्ये एक हुन क्याट्रिना कैफ। १६ जुलाई देखि क्याट्रिना ३३ वर्ष लाग्दैछिन। सन् १९८३ मा हङकङमा जन्मेकी क्याट्रिनाले मोडलिङको दुनियाँमा पहिचान बनाएपछि बलिउडमा कदम राखेकी हुन। मोडलिङका दिनमा क्याट्रिन अलि अलग पनि देखिन्थिन। उनी समयको साथ स्टाइलिस अनि ग्ल्यामरस हुँदै आएकी हुन।katrina kaif in her modelling day 10429617

१४ वर्षबाट मोडलिङ
लन्डनमा बस्दादेखि क्याट्रिनाले मोडलिङ सुरु गरेकी हुन। १४ वर्षको उमेरमा उनले एक कम्पनीको लागि मोडलिङ गरेकी थिइन। फिल्ममेकर कैजाद गुस्तादले उनलाई फेसन शोमा देखेपछि आफ्नो फिल्म ‘बूम’ को लागि साइन गराएका थिए। फिल्म सुपर फ्लप रह्यो, तर उनी अन्य फिल्ममेकरहरुको नजरमा परिन। उनी कोका-कोला, एलजी, फेविकल, सामसुङ ओले, पेन्टिन, नक्षत्र, वीट, लक्स साबुन समेत कयौं ब्रान्डको विज्ञापनमा उनलाई देख्न सकिन्छ।

हेर्नुस् यीनै क्याट्रिनाको मोडलिङको समयका तस्बिहरु:

katrina kaif in her modelling day 19175317 katrina kaif in her modelling day 231145817 katrina kaif in her modelling day 185697017 katrina kaif in her modelling day 175335817 katrina kaif in her modelling day 165170317 katrina kaif in her modelling day 154994417 katrina kaif in her modelling day 144817417 katrina kaif in her modelling day 134688317 katrina kaif in her modelling day 124526817 katrina kaif in her modelling day 114380517 katrina kaif in her modelling day 93719617 katrina kaif in her modelling day 22730617 katrina kaif in her modelling day 21550017 katrina kaif in her modelling day 20339717